रोमी 2:22 - पवित्र बाइबल22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ? See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तिमी, जसले व्यभिचार नगर भनी भन्छौ, के तिमी आफै व्यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लुट्छौ? See the chapterसरल नेपाली पवित्र बाइबल22 आफ्नो जहानबाहेक अरू स्त्री वा पुरूषसँग नराम्रो सम्बन्ध गर्नुहुँदैन भन्नेले के आफैं झन् त्यस्तो नराम्रो सम्बन्ध गर्ने? मूर्तिपूजालाई घृणा गर्नेले के मूर्तिपूजाबाट नै धन कमाउने? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमी व्यभिचार नगर्नू भनी भन्छौ, तर आफैँचाहिँ व्यभिचार गर्छौ र? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी आफैँचाहिँ मन्दिरहरू लुट्छौ? See the chapter |