रोमी 2:19 - पवित्र बाइबल19 तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 र यदि तिमीलाई यो निश्चय छ कि तिमी अन्धाको अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, See the chapterसरल नेपाली पवित्र बाइबल19 मनका अन्धाहरूलाई डोर्याउन सक्छौं भनी हाँक दिन्छौ। तिमीहरू अध्याँरोमा बाटो नदेख्नेहरूका लागि आफूलाई साँच्चै ज्योति सम्झन्छौ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19-20 दृष्टिविहीनलाई बाटो देखाउन सक्छु भन्ने तिमीमा निश्चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ। See the chapter |