Online Bible

- Advertisements -




रोमी 2:17 - पवित्र बाइबल

17 तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तर यदि तिमी यहूदी हुँ भनी व्‍यवस्‍थामा भर परेर परमेश्‍वरसँगको सम्‍बन्‍धमा घमण्‍ड गर्दछौ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तर तिमीहरू आफैंलाई यहूदी हुँ भन्‍छौ र व्यवस्थामा भर पर्दछौ। परमेश्‍वरलाई चिन्‍दछु भनी घमण्‍ड गर्दछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्‍वरसँगको सम्बन्धमा गर्व गर्दछौ।

See the chapter Copy




रोमी 2:17

Follow us:

Advertisements


Advertisements