Online Bible

- Advertisements -




रोमी 2:12 - पवित्र बाइबल

12 जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 सबै जसले व्‍यवस्‍थाविना पाप गरेका छन्, तिनीहरू व्‍यवस्‍थाविना नै नष्‍ट पनि हुनेछन्, र व्‍यवस्‍थामुनि रहेर पनि पाप गर्नेहरूको इन्‍साफ व्‍यवस्‍थाद्वारा नै हुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 परमेश्‍वरले दिनुभएको व्यवस्थाबिना ज-जसले पाप गरे, तिनीहरू त्‍यो व्यवस्थाबिना नै नाश हुनेछन्। व्यवस्था जान्‍नेले पाप गरे भने तिनीहरू त्‍यही व्यवस्थाबाटै दोषी ठहराइन्‍छन्

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सबै जसले व्यवस्थाविना पाप गरेका छन्, व्यवस्थाविना नै नाश पनि हुनेछन् तर जसले व्यवस्था जानेर पनि पाप गरेका छन्, तिनीहरूको न्याय पनि व्यवस्थाअनुसार नै गरिनेछ।

See the chapter Copy




रोमी 2:12

Follow us:

Advertisements


Advertisements