Online Bible

- Advertisements -




रोमी 14:2 - पवित्र बाइबल

2 आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि ऊ खाली साग-सब्जी मात्र खान सक्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 कसैको विश्‍वासअनुसार सबै थोक खान हुन्‍छ तर कमजोर विश्‍वासीले सागपात मात्रै खान्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 कसैले हरेक थोक खान हुन्छ भनी विश्‍वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्।

See the chapter Copy




रोमी 14:2

Follow us:

Advertisements


Advertisements