रोमी 10:3 - पवित्र बाइबल3 तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 किनभने परमेश्वरले मानिसलाई आफ्नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्नै तरिकाले परमेश्वरको सामु ठीक ठहरिन खोज्छन्। यसो हुँदा परमेश्वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्पिएनन् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि परमेश्वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्। See the chapter |