रोमी 1:2 - पवित्र बाइबल2 परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल2 धेरै वर्षअघि परमेश्वरले सुसमाचार दिन्छु भन्ने प्रतिज्ञा गर्नुभयो। यही प्रतिज्ञा अगमवक्ताहरूले पवित्र धर्मशास्त्रमा लेखेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जुन सुसमाचार परमेश्वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। See the chapter |