प्रकाश 9:9 - पवित्र बाइबल9 तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्तै थियो। See the chapterसरल नेपाली पवित्र बाइबल9 तिनीहरूका छाती फलामका कवचहरूजस्ता देखिने कुराहरूले ढाकेका थिए र तिनीहरूका पखेटाले निकालेको आवाजचाहिँ रणभूमिमा धेरै घोडाले तानेका रथहरूको आवाज जस्तै सुनिन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूका छातीका कवचहरू फलामकाझैँ थिए; अनि तिनीहरूका पखेटाहरूका आवाज लडाइँ गर्न दगुरिरहेका धेरै घोडाहरू र रथहरूको गडगडाहटझैँ थियो। See the chapter |