प्रकाश 9:7 - पवित्र बाइबल7 ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 ती सलहहरूको रूप लड़ाइँको निम्ति तयार गरिराखेका घोडाहरूको जस्तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्तै थिए। See the chapterसरल नेपाली पवित्र बाइबल7 ती सलह लडाइँमा जान तयार भइराखेका घोडाहरूजस्ता देखिन्थे। तिनीहरूका टाउकोमा सुनका मुकुटजस्तो केही कुरा देखिन्थे र तिनीहरूका अनुहार मानिसका जस्ता थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए। See the chapter |