प्रकाश 9:6 - पवित्र बाइबल6 ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 ती दिनमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर पाउनेछैनन्। तिनीहरूले मर्न इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल6 ती पाँच महिनामा मानिसहरूले मर्न त खोज्छन् तर मर्न पाउँदैनन्। उनीहरू मर्न चाहन्छन् तर मृत्युचाहिँ उनीहरूदेखि भाग्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ। See the chapter |