प्रकाश 9:5 - पवित्र बाइबल5 ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूलाई मारी त नहाल्नू, तर पाँच महिनासम्म यातना दिनू भन्ने तिनीहरूलाई अख्तियार दिइयो, र मानिसलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, तिनीहरूले दिएको पीडा पनि त्यस्तै थियो। See the chapterसरल नेपाली पवित्र बाइबल5 ती मानिसहरूलाई मारिहाल्नचाहिँ होइन तर पाँच महिनासम्म सताउन सलहहरूले अधिकार पाए। त्यसरी सताउँदा ती मानिसहरूलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो। See the chapter |