प्रकाश 9:3 - पवित्र बाइबल3 तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 त्यस धूवाँबाट पृथ्वीमा सलहहरू निस्के, र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यो धुवाँबाट सलहहरू पृथ्वीमा आए र तिनीहरूलाई बिच्छीको जस्तो डस्ने शक्ति दिइएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो। See the chapter |