प्रकाश 9:19 - पवित्र बाइबल19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनभने तिनीहरूका पुच्छर सर्पजस्ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे। See the chapterसरल नेपाली पवित्र बाइबल19 किनभने ती घोडाका मुख र पुच्छरमा पनि मार्ने शक्ति थियो। तिनीहरूका पुच्छर विषालु साँपका टाउकाजस्ता थिए र मानिसहरूलाई पिरोल्न ती चलाउँथे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 ती घोडाहरूको शक्ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए; किनकि तिनीहरूका पुच्छरहरू सर्पजस्ता थिए, जसमा टाउको पनि भएकाले चोट पुर्याउँथे। See the chapter |