Online Bible

- Advertisements -




प्रकाश 9:18 - पवित्र बाइबल

18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूका मुखबाट निस्‍केका आगो, धूवाँ र गन्‍धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 दुनियाँभरिका मानिसहरूलाई तेस्रो भागको तीन महामारीले मार्‍यो। त्यो महामारीचाहिँ घोडाको मुखबाट निस्‍कने आगो, धुवाँ र गन्‍धक थिए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए।

See the chapter Copy




प्रकाश 9:18

Follow us:

Advertisements


Advertisements