प्रकाश 9:15 - पवित्र बाइबल15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्यस घड़ी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखिएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल15 ती चार स्वर्गदूत फुकाइए, सारा संसारका मानिस जातिको तेस्रो भागलाई नाश पार्नलाई यसै वर्षको यसै महिनाको यसै दिनको यही बेलाको लागि उनीहरू तयार पारिएका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो। See the chapter |