Online Bible

- Advertisements -




प्रकाश 9:1 - पवित्र बाइबल

1 पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 यसपछि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके र मैले आकाशबाट एउटा तारा पृथ्‍वीमा खसेको देखें। त्‍यस तारालाई गहिरो भड्खालाको साँचो दिइयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो।

See the chapter Copy




प्रकाश 9:1

Follow us:

Advertisements


Advertisements