प्रकाश 8:8 - पवित्र बाइबल8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्तो समुद्रमा फालियो, See the chapterसरल नेपाली पवित्र बाइबल8 यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगो लागेको पर्वतजस्तो देखिने केही कुरा समुद्रमा फालियो अनि समुद्रको तेस्रो भाग रगतै भयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो। See the chapter |