Online Bible

- Advertisements -




प्रकाश 8:3 - पवित्र बाइबल

3 अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनौलो बेदीमा राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 अनि अर्को एउटा स्‍वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्‍ने रहेका सुनको वेदीमाथि सबै सन्‍तहरूका प्रार्थनासँग चढ़ाउनका निम्‍ति तिनलाई धेरै धूप दिइयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सुनको धुपौरो बोकेको अर्को एक जना स्‍वर्गदूत आएर वेदीनेर उभिए। परमेश्‍वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्‍धित धूप दिइएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो।

See the chapter Copy




प्रकाश 8:3

Follow us:

Advertisements


Advertisements