प्रकाश 7:5 - पवित्र बाइबल5 यहूदाको कुल समूहबाट 12,000 रुबेनको कुल समूहबाट 12,000 गादको कुल समूहबाट 12,000 See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई, See the chapterसरल नेपाली पवित्र बाइबल5 इस्राएलका एक कुलबाट बाह्र हजार गरी मोहर लगाइएको थियो: यहूदाको कुलबाट बाह्र हजार रूबेनको कुलबाट बाह्र हजार गादको कुलबाट बाह्र हजार See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई, See the chapter |