Online Bible

- Advertisements -




प्रकाश 7:4 - पवित्र बाइबल

4 तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तब मैले मोहोर लगाइएकाहरूको संख्‍या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्‍तानको प्रत्‍येक कुलबाट थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 अनि यसरी परमेश्‍वरका मोहर लागेकाहरूको सङ्‍ख्‍या इस्राएलीहरूको हरेक कुलबाट गरेर एक लाख चवालीस हजार भएको मलाई कसैले भन्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।

See the chapter Copy




प्रकाश 7:4

Follow us:

Advertisements


Advertisements