प्रकाश 6:2 - पवित्र बाइबल2 अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि मैले एउटा सेतो घोडा देखें, त्यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्यसलाई एउटा मुकुट दिइयो, अनि त्यो विजयी भएर विजय गर्न निस्क्यो। See the chapterसरल नेपाली पवित्र बाइबल2 मेरो अगाडि सेतो एउटा घोडा देखा पर्यो र यसमाथि चढ्ने मानिसले एउटा धनु समाएको थियो, त्यसलाई एउटा मुकुट दिइयो र अरूलाई जित्दै विजय पाउनलाई त्यो अघि बढेर गयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो। See the chapter |