Online Bible

- Advertisements -




प्रकाश 5:7 - पवित्र बाइबल

7 तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्‍यो मुट्ठो लिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्‍यो कागजको मुट्ठा लिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 थुमाले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो।

See the chapter Copy




प्रकाश 5:7

Follow us:

Advertisements


Advertisements