Online Bible

- Advertisements -




प्रकाश 4:1 - पवित्र बाइबल

1 तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यसपछि मैले हेरें, र स्‍वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्‍तो आवाजमा मसँग यसरी बोलिरहेको थियो— “यतामाथि आऊ, र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 यसपछि मैले अर्को दर्शन पाएँ र स्‍वर्गमा खोलिराखेको एउटा ढोका देखें। मैले पहिले सुनेको सोर तुरहीको जस्‍तो आवाजमा यसो भन्‍दै मसित बोलिरहेको मैले सुनें, “यता उक्‍लेर आऊ अनि यसपछि हुन आउने कुराहरू म तिमीलाई देखाउनेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि मैले देखेँ, स्वर्गमा एउटा खुला ढोका थियो। मैले पहिले सुनेको सोर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनुपर्छ, सो म तिमीलाई देखाउनेछु।”

See the chapter Copy




प्रकाश 4:1

Follow us:

Advertisements


Advertisements