प्रकाश 3:22 - पवित्र बाइबल22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण22 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल22 “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।” See the chapter |