Online Bible

- Advertisements -




प्रकाश 3:1 - पवित्र बाइबल

1 “सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख: “उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ: “मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 “सार्डिसमा भएका मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग सात तारा र परमेश्‍वरका सात आत्‍मा छन्, उहाँले यसो भन्‍नुहुन्‍छ। तिम्रा कामहरू मलाई थाहा छ, तिमीहरू जिउँदा छौ भन्‍ने नाम चलेको छ, तर वास्तवमा तिमीहरू मरेका छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जसले परमेश्‍वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ। मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ।

See the chapter Copy




प्रकाश 3:1

Follow us:

Advertisements


Advertisements