प्रकाश 22:7 - पवित्र बाइबल7 “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “हेर, म चाँड़ै आउँदैछु। यस पुस्तकको अगमवाणीका वचन पालन गर्ने धन्यको हो।” See the chapterसरल नेपाली पवित्र बाइबल7 येशू भन्नुहुन्छ, “म चाँडै आउँछु। यो पुस्तकमा लेखिएका अगमवाणीका वचन मान्नेहरू धन्य हुन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।” See the chapter |