प्रकाश 22:5 - पवित्र बाइबल5 त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 अनि त्यहाँ कहिले पनि रातपर्नेछैन, त्यहाँ बत्ती र घामको उज्यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्वर नै उनीहरूको उज्यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्। See the chapter |