प्रकाश 22:4 - पवित्र बाइबल4 तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले उहाँको मुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले परमेश्वरको अनुहार देख्छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। See the chapter |