प्रकाश 20:9 - पवित्र बाइबल9 शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। See the chapterसरल नेपाली पवित्र बाइबल9 तिनीहरू सारा पृथ्वीभरि फिँजिएर गए अनि परमेश्वरका भक्तहरूका छाउनी र उहाँले प्रेम गर्नुभएको सहरलाई घेरा हाले तर स्वर्गबाट आगो वर्षेर उनीहरूलाई नाश पार्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। See the chapter |