प्रकाश 2:7 - पवित्र बाइबल7 “ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल7 “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! “जसले जित्छ, उसलाई परमेश्वरको बगैँचामा भएको जीवनको रूखको फल म खान दिनेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्वरको स्वर्गलोकमा छ। See the chapter |