प्रकाश 2:6 - पवित्र बाइबल6 तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्तै निकोलाइटसहरूका काम घृणा गर्छौ। See the chapterसरल नेपाली पवित्र बाइबल6 तर तिमीमा यो एउटा राम्रो गुण छ अर्थात् मैले घृणा गरेका ती निकोलाइटस भनिएकाहरूको कामलाई तिमीहरूले पनि घृणा गर्दछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु। See the chapter |