प्रकाश 2:4 - पवित्र बाइबल4 “तर तिमीहरूको विरुद्ध मसँग यस्तो कुरो छ तिमीहरूसित शुरुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। See the chapterसरल नेपाली पवित्र बाइबल4 तर एउटा कुराचाहिँ मैले तिमीहरूको विरुद्धमा भन्नै पर्छ। तिमीहरूले मलाई पहिलाको जस्तो प्रेम अहिले गर्न छोडेका छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ। See the chapter |