प्रकाश 2:29 - पवित्र बाइबल29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 जसको सुन्ने कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल29 “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। See the chapter |