प्रकाश 2:28 - पवित्र बाइबल28 जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 म त्यसलाई बिहानको तारा दिनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल28 म तिमीहरूलाई बिहानको तारा पनि दिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु। See the chapter |