Online Bible

- Advertisements -




प्रकाश 2:27 - पवित्र बाइबल

27 उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 र फलामको डन्‍डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्‍यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि तिनीहरूमाथि एउटा फलामको डण्‍डाले शासन गर्नेछौ र तिनीहरूलाई माटाको भाँडाझैँ चकनाचुर पार्नेछौ। मैले पिताबाट पाएको यो अधिकार म तिमीहरूलाई दिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’

See the chapter Copy




प्रकाश 2:27

Follow us:

Advertisements


Advertisements