प्रकाश 2:25 - पवित्र बाइबल25 म नआएसम्म तिमीहरू यही तरीकामा बस। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख। See the chapterसरल नेपाली पवित्र बाइबल25 तर म नआएसम्म तिमीहरूसित जे-जे छन्, तिनमा दृढ रहो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्नँ।’ See the chapter |