Online Bible

- Advertisements -




प्रकाश 2:22 - पवित्र बाइबल

22 “यसर्थ म उसलाई शैंय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उसित व्याभिचार गर्छन्, तिनीहरूले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुशरण गर्न नछोडे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 हेर, म त्‍यसलाई रोग-शय्‍यामा फालिदिनेछु, र त्‍यससँग व्‍यभिचार गर्नेहरूले त्‍यसले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन्‌ भने म तिनीहरूलाई महासङ्कष्‍टमा फालिदिनेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 यसैकारण म त्‍यसलाई थला पारिदिनेछु अनि ओछ्यानमा त्‍यो र त्‍यससित व्‍यभिचार गर्नेहरूले एकदम दु:ख र कष्‍ट पाउनेछन्। मन फिराएर तिनीहरूले आफ्‍ना दुष्‍ट काम छोडेनन् भने म तिनीहरूलाई यस्‍तो सजाय दिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण म त्यसलाई कष्‍टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्‍चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्‍ट दिनेछु।

See the chapter Copy




प्रकाश 2:22

Follow us:

Advertisements


Advertisements