Online Bible

- Advertisements -




प्रकाश 2:18 - पवित्र बाइबल

18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख: “परमेश्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अनि थिआटीराको मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरको पुत्रले भन्‍दछ, जसका आँखा आगोका ज्‍वालाजस्‍ता, जसका पाउ टल्‍काइराखेको काँसाजस्‍ता छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 “थिआटीरामा भएको मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “आगोजस्‍तो बल्‍ने आँखा र खारेर टल्‍कने पित्तलजस्‍तो चम्‍कने पाउ भएका परमेश्‍वरका पुत्रले यसो भन्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: यी परमेश्‍वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्।

See the chapter Copy




प्रकाश 2:18

Follow us:

Advertisements


Advertisements