प्रकाश 2:16 - पवित्र बाइबल16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यसकारण पश्चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु। See the chapterसरल नेपाली पवित्र बाइबल16 यी पापहरू छोड र मन फर्काओ, नत्र म तिमीकहाँ चाँडै आउनेछु र मेरा मुखबाट निस्कने तरवारले ती दुष्ट काम गर्ने मानिसहरूसित लड्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण पश्चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु। See the chapter |