Online Bible

- Advertisements -




प्रकाश 2:12 - पवित्र बाइबल

12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख: “जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 अनि पर्गाममका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्‍दछ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 “पर्गामममा भएको मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जससँग धारिलो दुईधारे तरवार छ, उहाँले यसो भन्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “पर्गामममा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ।

See the chapter Copy




प्रकाश 2:12

Follow us:

Advertisements


Advertisements