प्रकाश 19:9 - पवित्र बाइबल9 तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।” See the chapterसरल नेपाली पवित्र बाइबल9 यसपछि स्वर्गदूतले मलाई यसो भनेर अह्राए, “यो कुरा लेख: थुमाको विवाहको भोजमा बोलाइएका सबै धन्य हुन्।” तब स्वर्गदूतले फेरि भने, “यी कुरा परमेश्वरले भन्नुभएका साँचा वचन हुन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्वरका सत्य वचनहरू हुन्।” See the chapter |