Online Bible

- Advertisements -




प्रकाश 19:2 - पवित्र बाइबल

2 किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी, परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि उहाँका इन्‍साफ सत्‍य र न्‍यायसङ्गत छन्‌। सारा पृथ्‍वीलाई आफ्‍नो व्‍यभिचारले भ्रष्‍ट पार्ने त्‍यस महा वेश्‍यालाई उहाँले दण्‍ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्‍नुभएको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 उहाँका न्‍याय ठीक-ठीक र सत्‍य छन्। आफ्‍ना व्‍यभिचारले सारा पृथ्‍वीलाई बिगार्ने त्‍यो वेश्‍यालाई उहाँले ठीक सजाय दिनुभएको छ। उहाँले आफ्‍ना सेवकहरूको रगतको बदला त्‍यसैमाथि लिनुभएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”

See the chapter Copy




प्रकाश 19:2

Follow us:

Advertisements


Advertisements