प्रकाश 18:9 - पवित्र बाइबल9 “पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यससँग व्यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्वीका राजाहरू त्यो जलेको धूवाँ देखेर त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यो सहरलाई डढाउने आगोको धुवाँ देख्दा त्योसँग व्यभिचार गर्ने संसारका राजाहरूले त्यसको निम्ति विलाप गर्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्। See the chapter |