प्रकाश 18:4 - पवित्र बाइबल4 त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने, “मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क, जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ, See the chapterसरल नेपाली पवित्र बाइबल4 यसपछि आकाशबाट यसो भन्ने अर्को एउटा सोर मैले सुनें, “हे मेरा मानिसहरू हो! त्यसदेखि अलग होओ। त्यसको पापमा सहभागी नहोओ। त्यसको सजाय तिमीहरूमाथि नपरोस् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्; See the chapter |