Online Bible

- Advertisements -




प्रकाश 16:9 - पवित्र बाइबल

9 मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 मानिसहरू प्रचण्‍ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरका नाउँको निन्‍दा गरे। तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्‍कार गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 घामको चर्को रापले मानिसहरूलाई डढाइदियो। यी दु:ख, विपत्तिहरू ल्‍याउन सक्‍नुहुने परमेश्‍वरको नाउँलाई उनीहरूले धिक्‍कारे तर तिनीहरूले आफ्‍ना पापहरूबाट पश्‍चात्ताप गरेनन् र परमेश्‍वरको महान्‌ताको मान-आदर पनि गरेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरलाई सरापे; तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।

See the chapter Copy




प्रकाश 16:9

Follow us:

Advertisements


Advertisements