प्रकाश 16:4 - पवित्र बाइबल4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसपछि तेस्रो स्वर्गदूतले आफ्नो बटुको सबै नदी-नाला र पानीका मूलहरूमा खन्याए र ती सबै रगतै भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले। See the chapter |