प्रकाश 16:3 - पवित्र बाइबल3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरो समुद्रमा खन्याए, र त्यो मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे। See the chapterसरल नेपाली पवित्र बाइबल3 यसपछि दोस्रो स्वर्गदूतले आफ्नो बटुको समुद्रमा खन्याए अनि समुद्रको पानी मरेको मानिसको रगतजस्तै भयो र समुद्रमा भएका सबै जीवित प्राणीहरू मरिहाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो। See the chapter |