प्रकाश 14:2 - पवित्र बाइबल2 अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो। See the chapterसरल नेपाली पवित्र बाइबल2 पानीको छाँगो र बादलका गड्याङ-गुडुङको आवाज जस्तो स्वर्गबाट एउटा ठूलो सोर आएको मैले सुनें। त्यो आवाज वीणा बजाउनेहरूले धेरै वीणा बजाएको जस्तो पनि सुनियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए। See the chapter |