प्रकाश 13:3 - पवित्र बाइबल3 त्यस पशुको एउटा टाउको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरू आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यसका टाउकाहरूमध्ये एउटामा चाहिँ मर्ने गरी गहिरो चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यो गहिरो चोट निको भएको थियो। सारा संसार छक्क परी त्यस जनावरलाई पछ्याउन लाग्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्क पर्यो र त्यस पशुको पछि लाग्यो। See the chapter |