प्रकाश 10:2 - पवित्र बाइबल2 त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। See the chapterसरल नेपाली पवित्र बाइबल2 उनको हातमा खोलिएको सानो कागजको मुठो थियो। उनले आफ्ना दाहिने खुट्टाले समुद्रमा र देब्रे खुट्टाले भूमिमा टेके See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए। See the chapter |